site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पपीडितलाई सूर्य नेपालको एक करोड ४० लाख सहयोग
Tiktok banner adTiktok banner ad

काठमाडौं । सूर्य नेपाल प्रालिले भूकम्पका कारण जाजरकोट तथा रुकुम पश्चिममा तत्काल उद्धार, राहत तथा पीडितहरूको पुनर्स्थापनाका लागि एक करोड ४० लाख सहयोग गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक रवि रायवरम, उपाध्यक्ष रवि केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री प्रचण्डलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन (त्रिपाल) र ब्ल्यांकेटहरू जाजरकोट पठाइसकेको छ । 

साथै, पाँच लाख रुपैयाँ बराबरको औषधि वीर अस्पतालबाट प्रभावित क्षेत्रमा जाने टोलीलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro