site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से २१.४६ अंकले घट्यो, ९७ करोड २३ लाख रुपैयाँको सेयर कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१.४६ अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६.२३ विन्दुमा बन्द भएको हो ।

यस दिन ९७ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज सर्वाधिक सेयर मूल्य वृद्धि एनआईसी एसिया बैंकको भएको छ  । यो कम्पनीको सेयर मूल्य ६.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६१४ रूपैयाँ कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य घट्नेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५६७ रुपैयाँ कायम भएको छ ।

Global Ime bank

आज होटेल तथा पर्यटन र उत्पादत तथा प्रशोधन समूहको सेयर मूल्य वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

होटेल तथा पर्यटन समूहको परिसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक २.११ प्रतिशतले घटेको छ ।

यसदिन २८९ धितोपत्रको ३५ लाख ५८ हजार ५५४ कत्ता खरिद–बिक्री भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement