देश
काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् ।
नेपालमा डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा यो अवधिमा एक हजार ८३३ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० ११:००
प्रतिक्रिया दिनुहोस्