site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिटामिन ‘ए’ र जुकाको औषधि भोलिदेखि खुवाइँदै, कुन उमेरकालाई कति खुवाउने ?
SkywellSkywell

काठमाडौं । सरकारले भोलिदेखि दुईदिने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने छ ।

बाल भिटा कार्यक्रम लागु भएका जिल्लामा बहुसुक्ष्म पोषकतत्त्व बालभिटा पनि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

कुन उमेरका बालबालिकालाई कति खुवाउने ?
- ६ महिनासम्मकालाई भिटामिन ए र जुकाको औषधि दुवै नखुवाउने

KFC Island Ad
NIC Asia

- ६ महिनादेखि एक वर्षसम्मकालाई भिटामिन ए आधा क्याप्सुल खुवाउने, जुकाको औषधि नखुवाउने

- एक वर्षदेखि दुई वर्षसम्मकालाई भिटामिन ए पूरा क्याप्सुल र जुकाको औषधि आधा चक्की खुवाउने

Royal Enfield Island Ad

- दुई वर्षदेखि पाँच वर्षसम्मकालाई भिटामिन ए पूरा क्याप्सुल र जुकाको औषधि एक चक्की खुवाउने

भिटामिन ए र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत उपलब्ध बताइएको छ ।

पाँच वर्षमुनिका बालबालिकालाई सरकारले सञ्चालन गरेको प्रत्येक कार्यक्रममा भिटामिन ए र जुकाको औषधि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro