site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से सामान्य अंकले घट्यो 
SkywellSkywell

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । 

नेप्से ५.८३ अंकले घटेर १८५८.५६ को बिन्दुमा कायम भएको छ । २९६ धितोपत्रको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँमा किनबेच भएको छ । 

Dabur Nepal
NIC Asia

सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ३५९.९५ को बिन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ । 

लगानी उपसमूहको समूहगत सूचक ०.०८ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ भने सोनापुर मिनिरल्सको सेयर मूल्य सर्वाधिक ७.९९ प्रतिशतले घटेर प्रतिकित्ता २३४.८० रुपैयाँमा कायम भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu