site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । 

बुधबार छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro