site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
क्रिस्मा र सोलिनाले जिते उपाधि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल २०२३’को उपाधि क्रिस्मा कुँवर र सोलिना लामाले जितेका छन् ।

करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट इभेन्ट्सद्वारा आयोजित प्रतियोगिताको ‘मिस’ र ‘मिसेस’ विधामा सुश्री क्रिस्मा र श्रीमती सोलिनाले शीर्ष उपाधि हात पार्दा ‘मिस’तर्फ अरुणा पुरी तथा ‘मिसेस’तर्फ श्रीमती प्रिना राई गुरुङ फस्ट रनर अप भए । यस्तै ‘मिस’तर्फ विनिता खड्का र ‘मिसेस’तर्फ श्रीमती झरना काफ्ले सेकेन्ड रनरअप भए ।

प्रतियोगिताका शीर्ष टाइटल विजेताहरुले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तर्राष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय