site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायली आक्रमणमा गाजामा मृत्यु हुनेको संख्या ‘सात हजार २८’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गाजापट्टी । अक्टोबर ७ मा इजरायलमाथि प्यालेस्टाइनी कट्टरपन्थी इस्लामिक लडाकु समूह हमासले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।

अक्टोबर ७ मा हमास लडाकुले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासि आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सिमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो । २०० भन्दा बढी व्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दाबी इजरायली सेना तथा स्वास्थ्य अधिकारी गरेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement