site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक जारी 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार दसैँ तिहार लगायतका पर्वको शुभकामना आदानप्रदान गर्न बैठक बसेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्