site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिजबुल्लाहले गर्‍यो इजरायली क्षेत्रमा रकेट आक्रमण
तस्बिर : एपी ।

काठमाडौं । लेबनानबाट इजरायलको किबुत्ज यिफ्ताह क्षेत्रतर्फ हिजबुल्लाहले रकेट आक्रमण सुरु गरेको छ । सो आक्रमणमा परी दुई सैनिक मारिएको बताइएको छ । हिजबुल्लाह लेबनानको एक राजनीतिक पार्टी एवं लडाकु समूह हो ।

इजरायली सेनाले हुला, हुनिन, मारुन, अल रास, अल धाहिरा र अल बुस्तानको बाहिरी क्षेत्रमा आक्रमण गरेको बताइएको छ ।

आन्तरिक सुरक्षा बलको चौकीलाई समेत निसाना बनाएर आक्रमण गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro