site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन विमानस्थलको नयाँ रेकर्ड : २४ घण्टामा ११४ विमानले गरे उडान अवतरण
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ रेकर्ड बनाएको छ ।  विमानस्थलका अनुसार आवागमनमा नयाँ रेकर्ड बनाएको हो । 

यस विमानस्थलबाट पछिल्लो २४ घण्टामा ११४ वटा विमानले उडान अवतरण गरेका छन् । यो हालसम्मकै उच्च आवागमन हो । साथै सोही समयमा १६ हजार ५०९ जना यात्रुले सेवा लिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu