site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउन हुँदैन : स्वर्णिम वाग्ले
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउन नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तरर्गतको अर्थसमिति बैठकमा वाग्लले मुलुकको अर्थतन्त्र सुधार गर्न उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत् र निर्यात वृद्धि मान्ने गरेको बताउँदै उनले जलविद्युत्‌को समग्र हेर्दा कुल गार्हस्थ्य उत्पादनमा जम्मा १ प्रतिशत मात्रै योगदान रहेको बताए ।

वाग्लेले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणाली सुधार र पुँजीगत खर्चको प्रभावकारिता बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगतिबारे समितिलाई जानकारी दिनुपर्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu