site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य तोलामा १३०० रुपैयाँ घट्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ३०० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ३० रुपैयाँ घटेर कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro