site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिट्मस केबल्सले ल्यायो ‘वायरिङ दमदार, घर सानदार’ अफर

काठमाडौं । लिट्मस केबल्सले चाडपर्वलाई लक्षित गरेर ‘वाइरिङ दमदार, घर सानदार’ अफर सार्वजनिक गरेको छ ।

अफरमा पाँच भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेसिन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउने छन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजारसम्मको लिट्मस केबल खरिद गरेर त्यसको (अनिवार्य) भ्याट बिलसहित लिट्मस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्सएप वा भाइवर गरी पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

लक्की ड्रमा भाग्यशाली विजेताले टीभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउने कम्पनीले उल्लेख गरेको छ । अफर असोज १५ देखि कात्तिक ३० सम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro