site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टोखा नगरपालिकामा प्रथम कर सप्ताह सुरु
तस्बिर : फेसबुकबाट ।

काठमाडौं । टोखा नगरपालिकाले आइतबारदेखि प्रथम कर सप्ताह अभियान, २०८० सुरु गरेको छ ।

आइतबार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै कर सप्ताह अभियान थालिएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

नगरपालिकाभित्र व्यापार, व्यवसाय गर्नेलगायत करको दायरामा नआएकाहरूलाई शिक्षा दिनु यसको मुख्य उद्देश्य रहेको उनले बताए । गत वर्ष नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड रुपैयाँ कर संकलन गरेको उनले जानकारी दिए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । सो लक्ष्यानुसार नगरपालिकाले ६ दिने कर सप्ताह अभियान सुरु गरेको उनले उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro