site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीको संसद् भवननजिक आत्मघाती बम विस्फोट

काठमाडौं । टर्कीको राजधानी अंकरास्थित संसद् भवननजिक गराइएको आत्मघाती बम विस्फोटमा दुई प्रहरी अधिकारी घाइते भएका छन् ।

टर्कीका गृहमन्त्री अली येर्लिकायाले मन्त्रालय भवनअगाडि गराइएको विस्फोटका निम्ति दुई आक्रमणकारी जिम्मेवार रहेका बताएका छन् ।

आक्रमणकारीमध्ये एकले आफैँलाई विस्फोट गराएको र अर्कोलाई ‘निष्क्रिय’ पारिएको गृहमन्त्री येर्लिकायाले बताए ।

संसद् भवननजिकै रहेको गृह मन्त्रालय भवन वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । अलजजिराबाट ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro