site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योगी शारडा सीएनआई कोसी प्रदेश अध्यक्ष चयन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विराटनगरका उद्योगी पवनकुमार शारडा नेपाल उद्योग परिसंघ (सीएनआई) कोसी प्रदेश अध्यक्ष चयन भएका छन् । 

शुक्रबार औपचारिक कार्यक्रमबीच पद हस्तान्तरण गरिएको छ । परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोसी प्रदेश अध्यक्ष भीम घिमिरेले शारडालाई पद हस्तान्तरण गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

घिमिरेको कार्यकाल एक वर्ष बाँकी रहे पनि उनी केन्द्रीय पदाधिकारीमा चयन भएपछि शारडालाई अध्यक्ष चयन गर्दै पद हस्तान्तरण गरिएको हो ।

शुक्रबार सम्पन्न सधारण सभाबाट उद्योगी प्रकाश मुन्दडा वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । सीएनआई प्रदेश समितिमा छ जना उपाध्यक्ष र तीनजना मानार्थ उपाध्यक्ष पद रहने व्यवस्था छ ।

Royal Enfield Island Ad

उपाध्यक्षहरूमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दिपक पौडेल र गिरिजा शारडा चयन भएका छन् । 

घनश्याम काबरा, रमेश राठी र गिरिस लुनियाले मानार्थ उपाध्यक्ष र कोषाध्यक्षमा साकेत राठीले जिम्मेवारी प्राप्त गरेका छन् । सदस्यमा राजेन्द्र राठी, डेनिस कार्की, दिवस सुवेदी,वेदान्त जाजू, कर्ण रायमाझी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अन्सारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी चयन भएका छन् । 

प्रमुख सल्लाहकारमा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु चयन भएका छन् । वासुदेव गोल्याण, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल ग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार मनोनयन गरिएको छ ।

यसैगरी सीएनआईको मानार्थ सदस्यमा महेश पौडेल, राजन भगत, रिता ढकाल, अनुप सिग्देल, सञ्जीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठी चयन भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro