site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इम्पेरेटिभ नेपालले विभिन्न जिल्लामा सुधारिएको चुल्हो वितरण गर्दै

काठमाडौं । सस्टेनेबल प्रोस्पेरिटी इनिसिएटिभ (इम्पेरेटिभ) नेपालले नेपालका विभिन्न जिल्लामा सुधारिएको चुल्हो वितरण गर्ने भएको छ । संस्थाले मधेस र वाग्मती प्रदेशका विभिन्न जिल्लामा सुधारिएको चुल्हो वितरण गर्ने छ ।

पहिलो चरणमा सर्लाही, धनुषा, महोत्तरी र सिरहाका १५ नगरपालिकामा ५७ हजार घरधुरीमा सुधारिएको चुल्हो वितरण गरिने संस्थाले जनाएको छ । पाँच वर्षभित्र दुई लाख १५ हजार घरधुरीमा सुधारिएको चुल्हो वितरण गर्ने लक्ष्य छ ।

यस्तै, सिन्धुपाल्चोक र दोलखाका १२ नगरपालिकामा २० हजार चुल्हो वितरण गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro