site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
लेख्नेबाहेक च्याटजीपीटी अब हेर्न, सुन्न र बोल्न सक्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित च्याटबट च्याटजीपीटीले अब भ्वाइस प्रतिक्रिया समेत दिने भएको छ । सोमबार एक ब्लग पोस्टमार्फत च्याटजीपीटीमा अब, हेर्न, सुन्न र बोल्न सक्ने फिचर थप गरिएको ओपनएआईले जनाएको छ ।

च्याटजीपीटीमा समेटिएको भ्वाइस अन्तरक्रिया फिचरले अब पहिले लेखेर मात्र पाउन सकिने जवाफ बोलेर सोधेरै सुन्न सकिनेछ । यसबाहेक च्याटजीपीटीले सुत्ने बेला कथा सुनाउनेदेखि बहसका विषय समाधान गर्न समेत मद्दत गर्ने कम्पनीको भनाइ छ ।

Agni Group

यस्तै, च्याटजीपीटीमा अब कुनै फोटो राख्दा त्यसबारे जानकारी दिन सक्ने कम्पनीले जनाएको छ । केको फोटो हो भनेर पहिचान गर्नेदेखि च्याटजीपीटीले फोटो देखाएर समस्या समाधान गर्ने सुझाव समेत दिन सक्ने ओपनएआईले जनाएको छ ।

यी फिचर च्याटजीपीटी प्लस र इन्टरप्राइज सर्भिस लिएका सःशुल्क प्रयोगकर्ताले मात्र आउँदो दुई सातापछि प्रयोग गर्न पाउनेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu