site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह र कोषाध्यक्षमा खड्का निर्विरोध 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । 

शनिबार हुने तालिका रहेको निर्वाचनका लागि उमेदवारी दर्ता समयसम्म अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह र कोषाध्यक्षमा खड्काबाहेक अरू कसैको उमेदवारी दर्ता नभएपछि उनीहरू निर्विरोध भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro