site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनएमबि बैंकले ल्यायो ‘बुद्ध भिसा डेबिट कार्ड’, १० प्रतिशत छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि ‘बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेको छ ।

को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौं उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउन्टर, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा भाडामा १० प्रतिशत छुट पाउने छन् ।

Dabur Nepal
NIC Asia

यसका साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप पाँच किलो सामान निःशुल्क लैजान सक्ने बताइएको छ ।

‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ प्रयोेग गर्ने ग्राहकहरूलाई शतप्रतिशत भाडा फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता रहेको बताइएको छ । यस कार्डबाट नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत रहेको जानकारी दिइएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा कार्यालय, १४६ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro