site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली बजारमा ‘जन्तो’

काठमाडौं । भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नेपालमा आफ्नो नयाँ उत्पादन ‘जन्तो’ ल्याएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनरवेयरजस्ता आधुनिक घरेलु सामग्री सार्वजनिक गरेको हो ।

भान्साका कामलाई सहज र अत्याधुनिक रूपमा मद्दत गर्ने विश्वासका साथ नेपालमा ‘जन्तो’लाई ल्याइएको युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro