site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच भेट हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच सिंहदरबारमा भेट हुन लागेको हो ।

ओली र देउवा सिंहदरबारमै छन् । प्रचण्ड पनि आउने क्रममा छन् ।

राजावादीको सक्रियता बढेपछि तीन नेताबीचको भेट बाक्लिएको छ । उनीहरूबीच समसमायिक विषयमा छलफल हुन लागेको नेताहरूको सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro