site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आवश्यक परे टर्की ईयूबाट अलग हुनसक्छ : एर्दोगान
फाइल तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (ईयू)बाट अलग हुन सक्ने बताएका छन् ।

युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै उनले आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरू ईयूबाट अलग हुने उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement