विदेश
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (ईयू)बाट अलग हुन सक्ने बताएका छन् ।
युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै उनले आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरू ईयूबाट अलग हुने उल्लेख गरे ।
संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० ११:३७
प्रतिक्रिया दिनुहोस्