site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
टाटाको जेन्युइन पार्टस् र आयल अनलाइन स्टोर दराजमा उपलब्ध
Ghorahi CementGhorahi Cement

काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलका सामग्री अब दराज अनलाइन किनमेल वेबसाइटमा पाइने भएका छन् ।

यसका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस र अनलाइन स्टोर दराजबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

Dabur nepal
Agni Group

सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थिति र काठमाडौं उपत्यका भित्रका खुद्रा बिक्रेताहरू, देशभरका टाटा गुरुहरूको उपस्थितिमा सिप्रदी अटोपार्टसका सिनियर जेनरल म्यानेजर युवराज बुढाथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबीन रानामगरबीच यसका लागि सहमति र सहकार्य गर्ने सम्झौता भएको हो ।

यससँगै टाटा मोटर्सका ग्राहकहरूले छिटो छरितो र सहज रूपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu