site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कारोबार र सेवा क्षेत्र विस्तार गर्न प्रयत्नशील छौँ : साल्ट ट्रेडिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कारोबार र सेवा क्षेत्र विस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ । 

बुधबार कर्पोरेसनले काठमाडौंमा स्थापनाको ६१औँ वार्षिकोत्सव मनाउँदै यस्तो बताएको हो । कर्पोरेसन जनतालाई दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको ६० वर्ष पूरा गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्पोरेसनले उद्देश्यअनुसार जनतालाई सुपथ र सहजरूपमा गुणस्तरीय उपभोग्य वस्तुहरू उपलब्धतालाई निरन्तरता दिइरहेको कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।  

उनले कर्पोरेसन अफ्ठ्यारो परिस्थितिमा पनि आम उपभोक्ताहरूलाई सहजरूपमा व्यापार विविधिकरणसहित सक्रिय बनाउने प्रतिवद्धता जनाइन् । 

Global Ime bank

कर्पोरेसनले कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले अनुदानित मलमा मात्रै सीमित नभइ गैर अनुदानित मल पनि आयात गरी बिक्री वितरण गरिरहेको बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय