site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नबिलले ल्यायो तिज विशेष अफर
Dabur Nepal
NIC Asia

काठमाडौं । तिज पर्वलाई लक्षित गर्दै नबिल बैंकले महिला ग्राहकका लागि विशेष अफर ल्याएको छ । ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेबापत अफरअन्तर्गत ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको अफरअन्तर्गत ग्राहकले आउँदो असोज १५ गतेसम्म सो खाता खोली सुविधा प्रयोग गर्न सक्नेछन् ।

हाल नबिल बैंकले २६५ शाखा कार्यालय र २९८ एटीएममार्फत सेवा दिँदै आएको जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro