site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालविरुद्ध भारतको बलियो ब्याटिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसिया कप–२०२३ मा नेपालविरुद्ध भारतले ब्याटिङ उत्कृष्ट सुरुआत गरेको छ । 

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा नेपालले प्रस्तुत गरेको १४५ लक्ष्य पछ्याइरहेको भारतले पहिलो १० ओभरमा विकेट नगुमाई ६४ रन बनाएको छ । भारतबाट हाल क्रिजमा रहेका सुभमन गिल ३२ र रोहित पौडेल ३० रनमा खेलिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो इनिङ्सको वर्षाले प्रभावित बनेपछि डकवर्थ लुइस पद्दति (डीएलएस) अनुसार भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको हो । दोस्रो इनिङ्सको तेस्रो ओभर चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको थियो । 

Global Ime bank

आजको खेलमा जित निकाले नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गर्ने छ । सुपर फोरमा प्रवेशका लागि भारत पनि जित्नै पर्ने दबाबमा छ । वर्षाका कारण खेल रद्द भए भारत दुई अंकसहित सुपर फोरमा प्रवेश गर्ने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement