site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चीनको बाइडुले सार्वजनिक गर्‍यो च्याटजीपीटीजस्तै ‘अर्नी’
Dabur Nepal
NIC Asia

काठमाडौं । चिनियाँ सर्च इन्जिन कम्पनी बाइडुले आर्टिफिसियल इन्टेलीजेन्सी (एआई)मा आधारित च्याटबट अर्नी (ईआरएनआईई) सार्वजनिक गरेको छ । एआई क्षेत्रको बजारमा प्रवेश गर्न खोजेको संकेतसहित बाइडुले अर्नी च्याटबाट सबै प्रयोगकर्ताका लागि सार्वजनिक गरेको हो ।

चीनले यसै महिना एआई क्षेत्रको नियमनका लागि नयाँ नीति ल्याएको छ । सबै नागरिकका लागि उपलब्ध अर्नी चीनमा आन्तरिक रूपमै निर्मित पहिलो च्याटबट हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै बाइडुले अगस्ट ३१ (आज)देखि सबै नागरिकका लागि च्याटबट अर्नी उपलब्ध भएको जनाएको छ । अलजजिराबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro