site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चीनको बाइडुले सार्वजनिक गर्‍यो च्याटजीपीटीजस्तै ‘अर्नी’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चिनियाँ सर्च इन्जिन कम्पनी बाइडुले आर्टिफिसियल इन्टेलीजेन्सी (एआई)मा आधारित च्याटबट अर्नी (ईआरएनआईई) सार्वजनिक गरेको छ । एआई क्षेत्रको बजारमा प्रवेश गर्न खोजेको संकेतसहित बाइडुले अर्नी च्याटबाट सबै प्रयोगकर्ताका लागि सार्वजनिक गरेको हो ।

चीनले यसै महिना एआई क्षेत्रको नियमनका लागि नयाँ नीति ल्याएको छ । सबै नागरिकका लागि उपलब्ध अर्नी चीनमा आन्तरिक रूपमै निर्मित पहिलो च्याटबट हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै बाइडुले अगस्ट ३१ (आज)देखि सबै नागरिकका लागि च्याटबट अर्नी उपलब्ध भएको जनाएको छ । अलजजिराबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement