site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको २०० रन पूरा 
SkywellSkywell

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा घरेलु टिम पाकिस्तानले नेपालविरुद्ध २०० रन पूरा गरेको छ ।

पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानले नेपालविरुद्ध ३७.४ ओभरमा चार विकेट गुमाएर २०० रन पूरा गर्‍यो । पाकिस्तानबाट हाल क्रिजमा रहेको कप्तान बाबर आजम ९५ र र इफ्तिखर अहमेद ३२ रनमा खेलिरहेका छन् ।

KFC Island Ad
NIC Asia

एसिया कपमा ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो । 

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro