site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कप २०२३ को यात्रा आरम्भ गर्दै पाकिस्तानसँग पहिलो खेलमा सहभागी हुन लागेकोमा राष्ट्रपति पौडेलले बुधबार बिहान नेपाली टिमलाई सफलताको शुभकामना दिएका हुन् ।

Dabur Nepal
NIC Asia

एसिया कप २०२३ अन्तर्गत आज पहिलो खेल नेपाल र पाकिस्तानबीच हुँदै छ । खेल पाकिस्तानमा हुँदै छ । खेल आज दिउँसो सवा ३ बजेटदेखि सुरु हुनेछ ।

नेपालले एसिया कपमा दोस्रो खेल भारतसँग खेल्नेछ । भारतसँगको खेल श्रीलंकामा हुनेछ । आज पाकिस्तानसँग खेलेपछि नेपाली टिम भारतसँग खेल्न श्रीलंका जानेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu