site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोन पेले ल्यायो ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ अफर

काठमाडौं । फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अफर घोषणा गरेको छ । अफरले एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने कम्पनीले जनाएको छ । 

‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित अभियानले आफ्नो  मोबाइलबाट पैसाको आदानप्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कम्पनीले उल्लेख गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro