अर्थ व्यवसाय

काठमाडौं । शिवम् सिमेन्ट ‘अर्गनाइजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित भएको छ । ग्रोथ सेलरले आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रमबाट शिवम् सिमेन्टले उक्त अवार्ड प्राप्त गरेको हो ।
यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडका उपाध्यक्ष निखिल अग्रवाल 'इन्डिभिजुअल सेल्स एक्स्लेन्स अवार्ड २०२३' बाट सम्मानित भए ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १८:३५
प्रतिक्रिया दिनुहोस्