site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।

सन्दीपको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा पाँचौँ नम्बरमा परेको थियो ।

तर, चौथो नम्बरको मुद्दा सुनुवाइको क्रम जारी रहँदा नै सन्दीपको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्