site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजारमा माग र आपूर्तिमा कमी आउँदा समस्या : अध्यक्ष ढकाल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारमा वस्तु तथा सेवाको माग कम भएकाले अर्थतन्त्रमा समस्या सिर्जना भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले व्यवसायीको आत्मबल कमजोर भएको बताए ।

बैंकबाट लिएको पैसा तिर्नु पर्दैन भन्ने भाष्य सिजना गराउने अराजक प्रवृत्तिले पनि समस्या निम्तिएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकमा भएको रकम सर्वसाधारणले जम्मा गरेको पैसा भएकाले कसैले खेलबाड गर्न नहुनेमा अध्यक्ष ढकालले जोड दिए ।

“वित्तीय प्रणालीमा देखिएको असहजता र बजारको अहिलेको स्थितिले व्यवसायीमा आत्मबल कमजोर भएको छ । डिमान्ड र सप्लाईमा पनि अहिले कमी छ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC