site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा गठबन्धनलाई सहयोग गर्ने सर्तमा राप्रपालाई समिति सभापति !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) आफ्नो भागबण्डामा परेको समिति सभापति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई दिन तयार भएको छ ।

माओवादीले पूर्वाधार विकास समितिमा माधव सापकोटालाई उमेदवार बनाउने तयारी गरेको थियो । तर, सत्ता गठबन्धनमा छलफलपछि राप्रपालाई दिइने भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“सबै राजनीतिक पार्टीलाई मिलाएर लैजाने प्रधानमन्त्रीको स्प्रिड हो । मैले त्यसलाई समर्थन गरेँ,” उनी भन्छन्, “कोसीमा राप्रपाले सघाउनेलगायतका विषयहरु गठबन्धनमा भए होलान् ।”

प्रतिपक्षी राप्रपाले पूर्वाधार विकास समितिमा सांसद दीपक सिंहलाई उमेदवार बनाउने भएको छ । उनको समर्थकमा सापकोटा आफैं बस्ने भएका छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro