site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्पर्कमा नरहेका १४ प्रहरीलाई हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीले १४ प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरीले आइतबार सूचना जारी गर्दै सातदिन भित्र हाजिर हुन निर्देशन दिएको हो । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत कार्यालयको सम्पर्कमा नआएका कारण सूचना जारी गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो ।

तोकिएको समयमा हाजिर नभए नियमानुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।

nepal police1693103244.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro