देश

काठमाडौं । काठमाडौं महानरगपालिकाकी उपमेयर सुनिता डंगोल र महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरबीच भेटवार्ता भएको छ ।
भेटमा महानगरको समसामयिक विषयमा छलफल भएको मानन्धरले बताए । “महानगरको पछिल्लो घटनाक्रमबारे छलफल गर्न भेट भयो । भोलि फेरि बस्छौँ,” उनले भने ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ २०:५६
प्रतिक्रिया दिनुहोस्