site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इटहरीदेखि तरहरासम्म हिन्दु धर्मावलम्बीको पैदलयात्रा (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

विराटनगर । हिन्दु धर्मावलम्बीले शनिबार सुनसरीको इटहरीदेखि तरहरासम्म र्‍याली निकालेका छन् ।

धार्मिक र्‍यालीमा सुनसरीस्थित चतराधामका गुरु बालसन्त, विराटनगरका आचार्य रामानुज नेपाल, विराटनगर पञ्चाली मन्दिरका पीठाधीश अच्युत प्रपन्न स्वामीजी, श्रीनिवासाचार्य, गोलोकधामका दिनबन्धु शास्त्रीलगायत व्यक्ति सहभागी थिए ।

विभिन्न स्थानबाट धार्मिक गुरूहरू सहभागी भई धरानमा र्‍याली निकाल्ने तयारी गरिएको थियो । तर, सम्भावित जोखिमलाई मध्यनजर गरेर स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । कुनै अप्रिय घटना हुन नदिन प्रहरीले र्‍यालीका सहभागीलाई तरहराबाट मास्तिर जान रोक लगाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निषेधाज्ञा जारी भएको क्षेत्र तरहरासम्म धार्मिक गुरु र समर्थकले पैदलयात्रा गरेका थिए । उनीहरूले पानीपिता जंगलनजिकै सडकमा कोणसभा समेत गरे ।

थप तस्बिर हेर्नोस्–

Global Ime bank

c61693047436.jpg

c41693047435.jpg

c51693047435.jpg

c31693047434.jpg

c21693047434.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय