site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपको मुद्दा छिटो टुंग्याउन माग गर्दै युवाहरूले गरे टुँडिखेलमा प्रदर्शन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दालाई टुंगो लगाउन माग गर्दै केही युवाले प्रदर्शन गरेका छन् । 

नाबालिग बलात्कार मुद्दामा मुछिएका सन्दीप राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य हुन् । तर, मुद्दाको टुंगो नलाग्दा उनी एसिया कपका लागि टिमसँग जान पाएका छैनन् ।

आज काठमाडौंस्थित टुँडिखेलमा केही युवाहरूले प्रदर्शन गरेका हुन् । जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दाको टुंगो छिटो लाग्नुपर्ने उनीहरूको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय