site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित

काठमाडौं । बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंकबहादुर धामी निर्वाचित भएका छन् । समावेशी प्यानलका उमेदवार धामी दुई हजार ४५६ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका प्रतिस्पर्धी साझा प्रजातान्त्रिकका उमेदवार ललित रौनियारले एकहजार ५६६ मत ल्याए ।

चार हजार ९२२ मतदाता रहेकोमा चार हजार १३२ मत खसेको थियो । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro