site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २२ अंकले घट्यो, सबै उपसमूह राताम्य

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आइतबार घटेको छ । नेप्से २१.९९ अंकले घटेर २०११.१४ को बिन्दुमा पुगेको छ ।

२६९ घितोपत्रको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर एक अर्क ४४ करोड ७४ लाख आठ हजार ९४२ रुपैयाँमा किनबेच भएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले घटेर ३८४.१२ को बिन्दुमा झरेको छ ।

१३ वटा उपसमूहको समूहगत सूचक पनि घटेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ ।

फरवाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.५७ प्रतिशतले बढेको छ । ‘१०.३५ प्रतिशत एग्रिकल्चरल बैंक डिभेन्चर २०८३’को सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro