site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रामदयाल राकेशको ‘केही समीक्षा’ प्रकाशित
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यकार, संस्कृतिविद् डा. रामदयाल राकेशको नवीनतम कृति ‘केही समीक्षा’ प्रकाशित भएको छ ।

साहित्य रचनाकासाथै मैथिल लोकसंस्कृतिको अध्ययन अनुसन्धानमा सक्रिय डा. राकेशले समालोचनाका क्षेत्रमा पनि कलम चलाउँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रकाशित कृतिमा उनका केही समालोचनात्मक आलेखहरू समेटिएका छन् ।

पुस्तक सिमल बुक पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय