site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तुम्लिङटार र सुर्खेत विमानस्थलमा हुन सकेन उडान
सुर्खेत विमानस्थल । फाइल तस्बिर।

काठमाडौं । निरन्तरको वर्षात्को कारण दुईवटा विमानस्थलको नियमित उडान प्रभावित भएको छ ।

गएरातिदेखिको निरन्तरको वर्षात्का कारण अहिलेसम्म संखुवासभाको तुम्लिङटार विमानस्थल र सुर्खेत विमानस्थलबाट उडान हुन सकेको छैन ।

बिहानदेखि अवरुद्ध भएको पोखरा र भरतपुर विमानस्थलबाट उडान खुला भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro