site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभरको उडान प्रभावित, पोखरा र भरतपुरका सबै उडान रद्द
फाइल तस्बिर।

काठमाडौं । निरन्तर वर्षाका कारण देशभरको उडान प्रभावित भएको छ । गएरातिदेखिको वर्षात्को कारण मौसम खुल्न नसक्दा उडान प्रभावित भएको हो ।

वर्षात्को कारण पोखरा र भरतपुरबाट उडान हुन सकेको छैन । पोखरा विमानस्थलबाट हुने सबै उडान रद्द भएको छ ।

सीता एयर र तारा एयरले पनि पोखराबाट हुने सबै उडान रद्द गरेका छन् ।

यस्तै, भरतपुर विमानस्थलबाट पनि वर्षात्को कारण बिहानदेखि कुनै उडान हुन सकेको छैन । भरतपुरमा मौसम खुल्नासाथ उडानका लागि अहिले ‘स्टान्डबाई’ अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro