देश
काठमाडौं । सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति स्वीकृत गरेको थियो ।
मन्त्रिपरिषद्ले पारित राष्ट्रिय साइबर सुरक्षा नीति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको हो ।
साइबर सुरक्षा नीति : ऐन–कानुन र नियामक संस्थाको परिकल्पना
सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा यसबाट सुरक्षित रहन राष्ट्रिय नीति बनाइएको हो ।
स्वीकृत नीति मन्त्रिपरिषद्बाट प्रमाणीकरण भएर सार्वजनिक हुन बाँकी छ ।
यस्तो छ नीतिको पूर्णपाठ :
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १२:४५
प्रतिक्रिया दिनुहोस्