विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेसबुकबाट धम्की दिँदै आएका एक व्यक्ति मारिएका छन् । अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले गोली हानेर उनको ज्यान लिएको बीबीसीले जनाएको छ ।
एफबीआईको टोलीले क्रेग रोबर्टसन नामक व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।
रोबर्टसनले फेसबुक वालमा बाइडेन र बन्दुकका तस्बिर राख्दै मार्ने धम्कीसहितका स्टाटस राखेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० ०७:५४
प्रतिक्रिया दिनुहोस्