site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईसेवा मनी ट्रान्स्फरको सीईओ कोइराला ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’बाट सम्मानित

काठमाडौं । ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइराला ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’बाट सम्मानित भएका छन् ।

कोइरालालाई ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ ह्युस्टन टेक्सस, अमेरिकाले उक्त सम्मान प्रदान गरेको हो ।

यसअघि, कोइराला ‘म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल अवार्ड २०२२ को ‘म्यानेजर अफ द इयर’बाट पनि सम्मानित भएका थिए ।

‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro