site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्माण व्यवसायीका माग तत्काल सम्बोधन गर्न परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले निर्माण व्यवसायीका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

एक विज्ञप्तिमार्फत परिसंघले निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदाको प्रत्यक्ष असर अर्थतन्त्रमा परेकोतर्फ पनि ध्यानाकर्षण गराएको छ । 

निजी क्षेकले उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवं रोजगारी कटौतीसहितका चुनौतीको सामना गरिरहेको छ ।

“कुल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठुलो योगदान छ । निर्माण व्यवसायीहरूका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न समेत परिसंघ हार्दिक अनुरोध गर्दछ,” विज्ञत्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro