site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको गेस्टहाउसमा जुवातास खेलिरहेका १२ जना समातिए
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १२ जना पक्राउ परेका छन् ।

टोखा नगरपालिका–९, मिलनटोलस्थित राजेन्द्रप्रसाद जोशीको सेती गण्डकी गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा आइतबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–९ का ३६ वर्षीय राजेन्द्रबहादुर थापासहित १२ जना छन् ।

नगद १० लाख ४४ हजार ५०० नेपाली रुपैयाँ र दुई हजार ५०० भारुसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu